रसुवामा पहिरोले अधिकांश ग्रामीण सडक अवरूद्व
रसुवा । निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् । यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ,