वीरगञ्जमा पोखरीमा डुबेर दुई किशोरको गयो ज्यान
वीरगञ्ज । पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको ज्यान गएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतमले बताउनुभयो । वीरगञ्ज–१२ स्थित मुर्ली