कपन तरकारी बजारबाट बेपत्ता बालक पाँच दिनपछि फेला
काठमाडौँ । काठमाडौँको चाबहिलस्थित कपन तरकारी बजारबाट बेपत्ता बालकको शव पाँचपछि फेला परेको छ । पाँच दिनदेखि ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्वल विकको शव ललितपुरको बाग्मती खोलामा फेला परेको हो । ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको