जोरपाटीबाट २० जुवाडे पक्राउ
काठमाडौं । नेपाल प्रहरीले २० जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित चामुण्डागेटमा रहेको तिव्वतियन क्याम्पभित्रको घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा केही महिला पनि रहेका छन् । जुवा खेलेको सूचनाका आधारमा प्रहरी