चितवनमा कोरोना सङ्क्रमण दरमा कमी
चितवन । साउन महिना लागेसँगै उच्च बनेको कोरोना सङ्क्रमण दर विस्तारै घट्दै गएको छ । जिल्लाका र बाहिरबाट उपचारका लागि आउने सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ । गत साउनमा दैनिक २०० हाराहारीमा सङ्क्रमण रहेकामा यही भदौ लागेसँगै सङ्क्रमण घट्दै