दोस्रो तहका नेताहरुकै कारण एमाले विभाजन भएको हो : पाण्डे
काठमाडौं । नेकपा (एमाले) का सांसद सोमप्रसाद पाण्डेले एमालेका मध्यमार्गी तथा दोस्रो तहका नेताहरुकै कारण माधव नेपालले पार्टी विभाजन गरेको बताउनुभएको छ । रिपोटर्स क्लबले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा नेता पाण्डेले माधव नेपालले मात्र नभइ स्थायी कमिटीका सबै जनाले धकेल्दै