सरकारी विज्ञापनमा विभेद नगर्न सरकारलाई सर्वोच्चको आदेश (फैसलाको पूर्णपाठ सहित)
काठमाण्डौं । फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतले सरकारी विज्ञापन नीजि मिडियालाई विभेद नगर्न नेपाल सरकारलाई आदेश दिएको छ । असार ३० मा भएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वाेच्च अदालतका न्यायाधीशद्धय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले विज्ञापनमा विभेदको