घुससहित रंगेहात पक्राउ परे काठमाडौं महानगर वडा–३० का लेखा अधिकृत
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का लेखा अधिकृत (छैटौं तह) उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने नाममा