माकलबारीमा युवतीद्वारा आत्मदाह प्रयास, ५० प्रतिशत शरीर जलेपछि कीर्तिपुरमा उपचार
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई माकलबारीमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङले मंगलबार विहान करिब २:५० बजे आफ्नै