आज साउने संक्रान्तिः देशभर लुतो फालिँदै
काठमाडौं । आज साउन १ गते अर्थात् साउने संक्रान्ति पर्व । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्न हुनेले यसलाई कर्कट संक्रान्ति पनि भनिन्छ । विशेषगरी पहाडी भेग तथा समुदायमा यस संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने गरिन्छ । अधिकांश नेपाली