हेटौँडामा युवक मृत फेला, होटलमा दुई पुरुष र एक महिला बसेको खुलेपछि हत्या आशंकामा अनुसन्धान
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक युवक शंकास्पद अवस्थामा मृत फेला परेका छन्। प्रहरीले घटनालाई हत्या हुन सक्ने आशंकासहित अनुसन्धान अघि बढाएको छ। मृतक थाहा नगरपालिका–१० निवासी ४१ वर्षीय आश्मान गोपाली रहेको जिल्ला प्रहरी कार्यालय