१४ हजार जनाको रिपोर्ट आउन बाँकी, क्वारेन्टाइनमा थुनेर राख्दा समस्या
रौतहट । प्रदेश २ को पर्सादेखि सप्तरीसम्म आठ जिल्लाकै स्वास्थ्यकर्मीहरूले सङ्क्रमण परीक्षणमा अति विलम्ब भएकोले चुनौती थपिंदै गएको बताएका छन् । दैनिकरूपमा नमूना सङ्कलन गरिए पनि परीक्षणको नतीजा न्यून आउने भएकोले समस्या भइरहेको उनीहरूको भनाइ छ । स्वास्थ्य कार्यालय रौतहटका