यस्तो छ आज २०८२ चैत २ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ चैत २ गते, सोमबार, ई.स. २०२६ मार्च १६, तिथि- चैत्र कृष्णपक्ष द्वादशी, ८ः१० बजेपछि त्रयोदशी धनिष्ठा- नक्षत्र, शिव- योग, तैतिल- करण, मकर- राशि, सूर्योदय- ६ः१५, सूर्यास्त- १८ः१२ । मेष : आर्थिक फाइदा र सामाजिक सञ्जाल