यस्तो छ आज २०८२ फागुन २० गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन २० गते, बुधबार, ई.स. २०२६ मार्च ४, तिथि- चैत्र कृष्णपक्ष प्रतिपदा, पूर्वफाल्गुनी- नक्षत्र, ०७ः४८ बजेपछि उत्तरफाल्गुनी, धृति- योग, कौलव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः२८, सूर्यास्त- १८ः०५ । मेष : आज दाम्पत्य जीवनमा सामञ्जस्यता बढ्नेछ