यस्तो छ आज २०८२ फागुन ११ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन ११ गते, सोमबार, ई.स. २०२६ फेब्रुअरी २३, तिथि- फाल्गुन शुक्लपक्ष षष्ठी, ९ः५२ बजेपछि सप्तमी, भरणी- नक्षत्र, ब्रह्म- योग, तैतिल- करण, चन्द्रराशि- मेष, सूर्योदय- ६ः३७, सूर्यास्त- १७ः५९ । मेष : भावनात्मक उतारचढाव अनुभूति हुन सक्छ