यस्तो छ आज २०८२ फागुन २४ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ फाल्गुन २४ गते, आइतबार, ई.स. २०२६ मार्च ८, तिथि- चैत्र कृष्णपक्ष पञ्चमी, स्वाती- नक्षत्र, १३ः१९ बजेपछि विशाखा, ध्रुव- योग, कौलव- करण, चन्द्रराशि- तुला, सूर्योदय- ६ः२३, सूर्यास्त- १८ः०८ । मेष : दाम्पत्य तथा साझेदारीका विषय अनुकूल