सांसदहरुलाई रुखो र अमर्यादित व्यवहार नदेखाउन रास्वपा सभापति रविको निर्देशन
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा हुने प्रस्तुतिबारे आन्तरिक छलफल गरेको छ। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा सांसद तथा मन्त्रीहरूले संसद्भित्र र बाहिर प्रस्तुत