कांग्रेसले जनकपुरको चुनावी सभा स्थगित गर्यो
काठमाडौं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको ‘मधेश प्रदेशस्तरीय चुनावी सभा’ स्थगित गरेको छ। निर्वाचन आयोगको निर्देशन र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने कानुनी बाध्यताका कारण कार्यक्रम हाललाई स्थगित गरिएको पार्टीले जनाएको छ। नेपाली कांग्रेस मधेश