कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । एक टेलिभिजनसँग गरेको अन्तर्वार्तामा उनले आफू सभापति पदका लागि प्रतिस्पर्धामा उत्रिने बारे सार्वजनिक रूपमा जनाएको हो। ‘म १५औँ महाधिवेशनको सभापतिको