जनार्दनले दिए प्रचण्डलाई चुनौती, माओवादी वैठकमा नजाने, छुट्टै विशेष पत्रकार सम्मेलन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व उपमहासचिव जनार्दन शर्माले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहितका वामपन्थी दलबीचको एकता प्रक्रियामा सहभागी नहुने घोषणा गरेका छन्। यसबारे आफ्नो धारणा सार्वजनिक गर्न उनले मंगलबार दिउँसो २ः३० बजे ललितपुरको बखुण्डोलस्थित