गगन समूहले रास्वपासँग मित लगाएको छ : मोहन बस्नेत
काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग साँठगाँठ गरेको आरोप लगाएका छन्। कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले विगतको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट गगन थापाले रास्वपाको सहयोगमा चुनाव