मधेसबाट कांग्रेसको चुनावी समीक्षा सुरु, सभापति थापा जनकपुर जाँदै
काठमाडौँ । नेपाली कांग्रेसले चुनावी समीक्षा सुरु गरेको छ । पार्टी सभापति गगन थापा आज नेपाली प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन जनकपुर जाँदै छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि कांग्रेसले मधेस प्रदेशको राजधानी जनकपुरबाट