सरकारविरुद्ध बोल्ने कांग्रेस नेता सत्तामा हुनुहुन्छ कि प्रतिपक्षमा ? : गोकर्ण विष्ट
काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारका विरुद्ध सार्वजनिक रुपमा अभिव्यक्ति दिने सत्तासाझेदार दल नेपाली कांगेसका नेताहरूलाई सत्ता पक्षका कि प्रतिपक्षका हुन भन्ने प्रश्न गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको वर्खे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै विष्टले सत्तामा रहेका केही