अन्ततः मेयर बालेनले कार्यपालिका बैठक बोलाए, बजेट प्रक्रिया अघि बढ्ने
काठमाडौं । लामो समयदेखि थाँतीमा परेको काठमाडौं महानगरपालिकाको बजेट प्रक्रिया अन्ततः अघि बढ्ने संकेत देखिएको छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक आह्वान गरेका छन् । महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार, कार्यपालिका बैठकअघि बिहान