पूर्वराजा ज्ञानेन्द्रलाई महानगरले हुलाकबाट पठायो जरिवानाको पत्र
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि काठमाडौं महानगरपालिकाको नगर प्रहरी बलले हुलाकमार्फत पठाएको छ । जरिवानाको पत्र बुझाउन गएको महानगरको टोलीलाई निर्मल निवासमा प्रवेश गर्न नदिएको र कुनै प्रतिनिधि आएर पनि पत्र नबुझेका कारण फर्किएको टोलीले हुलाक