तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह
काठमाडौँ । काठमाडौं महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको हो । महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय करमा दिएको