स्वर्णिम वाग्ले रास्वपाको उपसभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनअन्तर्गत खुला पुरुषतर्फको उपसभापति पदमा वाग्लेबाहेक अन्य उम्मेदवार नउठेपछि रास्वपाको निर्वाचन आयोगले शुक्रबार बिहान उनलाई निर्विरोध निर्वाचित भएको घोषणा