देउवा दम्पत्तिविरुद्धको पक्राउ पुर्जी निष्क्रिय, आधार र प्रमाण नदेखिएको सर्वोच्चको ठहर
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी कानूनी आधार र पर्याप्त प्रमाणबिनै लिएको देखिएको ठहर गरेको छ। न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डे को संयुक्त इजलासले जारी गरेको