गृहमन्त्री अपराधीको संरक्षणमा लागेका छन्, प्रहरीको मनोबल गिराउँदैछन्, सरकारले चुनावको नाममा नाटक मञ्चन गर्दैछ : महासचिव पोखरेल
भक्तपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि गम्भीर आरोप लगाउँदै उनी राज्य चलाउने जिम्मेवारीमा छन् कि अपराधीहरूको संरक्षणमा, भन्ने अस्पष्ट भएको टिप्पणी गरेका छन् । भक्तपुरको गुण्डुमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले गृहमन्त्री अर्यालले प्रतिशोधको राजनीति