चुनाव अझै अन्योलमै छ, प्रतिनिधिसभा पुनःस्थापना नै सुरक्षित बाटो : एमाले महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा अझै चुनाव हुने वा नहुने भन्ने विषयमा स्पष्टता नआएको बताएका छन्। गृह जिल्ला दाङमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान अन्योलपूर्ण अवस्थाबाट निस्कन प्रतिनिधिसभा पुनःस्थापना नै सबैभन्दा स्पष्ट र