रिहा भएपछि रमेश लेखकको प्रतिक्रिया: कानुनी र राजनीतिक लडाइँ अझै जारी रहने
काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकले १३ दिनको हिरासतपछि आफू रिहा भएको जानकारी दिँदै बाँकी कानुनी र राजनीतिक संघर्ष जारी रहने बताएका छन् । हाजिरी जमानीमा बिहीबार रिहा भएका लेखकले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो रिहाइबारे जानकारी दिँदै सहयोग गर्ने सबैप्रति