बजेट संशोधन नभए छलफलको औचित्य छैन : सांसद लेखक
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्न नसक्ने हो भने संसदमा छलफल गर्नुको औचित्य नहुने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले बजेट संशोधन हुन नसक्ने व्यवस्था रहेको भन्दै आगामी दिनमा