संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नु पर्दछ : बर्तौला
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सदस्य तथा बिघटित प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले संविधानको परिपालक र संरक्षकको जिम्मेवारीमा समेत रहेकाले राष्ट्रपतिले सम्वैधानिक कमजोरी सच्याउँदै संसद पुनस्र्थापनाको घोषणा गर्नुपर्ने बताएका छन् । राष्ट्रपतिको गम्भिर संवैधानिक असावधानी र कमजोरी कै कारण