प्रधानमन्त्री बालेनलाई आङ्देम्बेको प्रश्न – यही हो तपाईले भनेको सुकुम्वासीको सुरक्षित र व्यवस्थित व्यवस्थापन ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुमवासी बस्ती हटाएर कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका नागरिकको अवस्थाप्रति गम्भीर असन्तुष्टि जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग सार्वजनिक रूपमा जवाफ मागेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आङ्देम्बेले