प्रधानमन्त्री कार्कीको प्रश्न — “त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउने काम कहाँ अड्किएको छ ?”
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने प्रक्रिया किन अघि नबढेको भनेर सम्बन्धित निकायसँग सोधपुछ गरेकी छन् । त्रिविको जग्गा हिनामिना र अतिक्रमणबारेको प्रतिवेदन सार्वजनिक भएको एक महिनापछि पनि कुनै ठोस प्रगति नदेखिएपछि