चार महिनामै गणपूरक संख्या नपुग्नु भयंकर संसदीय लज्जाको विषय : महेश बर्तौला
काठमाडौँ । नेकपा एमालेका युवा नेता तथा पूर्वप्रमुख सचेतक महेश बर्तौलाले नयाँ संसदको कार्यकाल सुरु भएको चार महिनामै प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्या नपुगेर बैठक रोक्नुपर्ने अवस्था आउनु गम्भीर संसदीय लज्जाको विषय भएको बताएका छन्। बर्तौलाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा गणपूरक संख्या