कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज
काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बस्ने छ । कांग्रेसले बैठकमा जिल्ला अन्तर्गतका प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क