एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेको बारे गठवन्धनको निर्णय : ‘त्यो पर्दैन’
काठमाडौं । नेकपा एमालेलगायतका विपक्षी दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेपछि आज विहान बसेको सत्तारुढ गठबन्धनको वैठकले राजीनामा दिनु नपर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम संसदीय मर्यादाबाहिरको कुरा भएको