एमालेमा उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आसन्न निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड प्रस्ताव गरेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि उम्मेद्वार छनौटको मापदण्ड प्रस्ताव गरेको