माग पूरा नभएसम्म संसद अवरोध कायमै राख्छौँ : एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले आफ्नो माग पूरा नभएसम्म संसदको अवरोध कायमै रहने बताएको छ । सरकारले एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका बेला एमालेले संसदमा अवरोध कायमै राख्ने भएको हो । संसदमा गर्दै आएको अवरोधलाई माग