एमालेले देश निर्माण र राष्ट्रियताको पक्षमा अडान लिएको छ : ईश्वर पोखरेल
काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेले राष्ट्रियता, देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र स्वाभिमानको पक्षमा दृढ अडान लिएको बताएका छन्। काठमाडौं–५ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले सामाजिक सद्भावका विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गरे। पोखरेलले