नेपालमा पहिलो पटक सूर्यविनायक नगरपालिकाले पीसीआर परीक्षणका लागि घुम्ती स्वाब संकलन बुथ संचालन गरी टोलटोलमा पुगेर स्वाब संकलन गर्दै । तस्विर : रमेश गिरी, भक्तपुर