टेम्के डाँडामा भ्यू टावर बन्ने
भोजपुर । भोजपुर र खोटाङको सीमनामा अवस्थित टेम्के डाँडामा निर्माण हुन लागेको किराँत राईहरुको पहिचान जोडिएको चिण्डो आकारको भ्यू टावरको डिजाईन फोटो । तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार