मकवानपुरको चित्लाङमा रहेको करीब १०० वर्ष पुरानो पानीघट्ट । बिजुलीको सुविधा र जलश्रोतको कमीका कारण अहिले यस्ता पानीघट्ट हराउँदै गएका छन् । तस्बिर : रासस