तनहुँको व्यास नगरपालिका–५ ठूलोटारमा बनाइएको परालको कुन्यू । गाईवस्तुलाई खुवाउन कृषकले पराल कुन्यू बनाएर राख्ने गर्छन । तस्बिर : कृष्ण न्यौपाने