शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठबाट शान्तिवाटिकामा शनिबार राष्ट्रिय विभूति तथा नेपाल संवतका प्रवर्तक शङखधर साख्वाको शालिक अनावरण । साथमा बागमती प्रदेशका कानून तथा सामाजिकमन्त्री रामेश्वर फुुयाँललगायत । तस्बिर : रासस
७ मंसिर २०७७, आइतबार