तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजार क्षेत्रमा निर्माण भएको सांस्कृतिक चोत्लुङ पार्क । २०७६ पुस ५ गते वरिष्ठ कवि वैरागी काइलाले उद्घाटन गरेको पार्क वसन्तपुरको घुम्नै पर्ने गन्तव्य हो । तस्बिर : रासस