मानसिक सन्तुलन गुमेका लमजुङ दोर्दी गाउँपालिका९ हिलेटक्सार माँझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङलाई हातमा फलामको साङलोले बाँधेर कोठामा राख्दै । १८ वर्षको उमेरबाट मानसिक सन्तुलन गुमेपछि गुरुङलाई यसरी नै राखिँदै आएको छ । तस्बिर : रासस
१५ मंसिर २०७७, सोमबार