डोटीको पूर्वीचौकी गाउँपालिका२ कुडासैनमा साइन नेपाल नाम संस्थाले बितरण गर्न ल्याएको धुवाँरहित आधुनिक चुला लैजाँदै स्थानीयबासी । तस्वीर : विमलबहादुर विष्ट, रासस