झोम्बा काउन्टीद्वारा स्वास्थ्य सामग्री प्रदान
चीनको स्वशासित क्षेत्र तिब्बत झोम्बा काउन्टीबाट नेपालको मुस्ताङ जिल्लालाई प्रदान गरिएको स्वास्थ्य सामग्री । काउन्टीले नेचुङ्गस्थित सशस्त्र प्रहरी बलको बिओपीलाई दोस्रो पटक जेनेरेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएपछि सामूहिक तस्बिरमा । तस्बिरः निरज थकाली÷रासस